पाकिस्तानमा भएको आतङ्कवादी आक्रमणको निन्दा

  • शुक्रबार​ २२ साउन २०८३ ०४:४९ PM
संयुक्त राष्ट्रसङ्घ, साउन २२ गते । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले बिहीबार पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको उत्तरपश्चिमी स्वात जिल्लाको प्रहरी चौकीबाहिर भएको ‘जघन्य र क...