तीन देशबिच रक्षा सहकार्य विस्तारको तयारी

  • शुक्रबार​ २२ साउन २०८३ ०५:०० PM
रियाद (साउदी अरेबिया), साउन २२ गते । टर्की, साउदी अरेबिया र पाकिस्तानबिच संयुक्त रक्षा सहकार्यलाई संस्थागत रूप दिने उद्देश्यले शुक्रबार रियादमा नयाँ रक्षा सम्झौतामा हस्ताक्षर हुने...