काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् यज्ञमणि न्यौपानेले सरकारले स्वास्थ्य बीमा कटौती गरेकामा आपत्ति जनाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै न्यौपानेले गरिबको मृत्युको विपरीतार्थक शब्दजस्तो बीमा हटाउन नमिल्ने भन्दै तत्काल निरन्तरता दिन माग गरे । मन्त्रीका सुविधा तथा कर्मचारी कटौती गरेर र भ्रष्टाचार रोकेर स्वास्थ्य बीमा नकटाउन सरकारको ध्यानाकर्षण गराए । आफू सरकारको