राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री ओलीबिच भेटवार्ता
शुक्रबार २२ साउन २०८३ १०:४३ AM
काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली शितलनिवास पुगेका छन् । शुक्रबार दिउँसो २:४० बजेदेखि दुवैबिच भेटवार्ता सुरु भएको जनाइएको छ ।