बारको शुल्कसम्बन्धी विवाद निरुपण

  • शुक्रबार​ २२ साउन २०८३ १०:२३ AM
काठमाडौँ । नेपाल बार एसोसिएनको निर्वाचनमा उम्मेदवारले बुझाउनपर्ने शुल्कसम्बन्धी विवादको विषय निरुपण भएको छ । सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले बारको निर्वाचन समितिलाइ निर्वाचन शुल्क निर्धारण गर्न पाउने कानुनी हक भएको ठहर गरेपछि त्यससम्बन्धी विवाद अन्त्य भएको हो । आदेशमा भनिएको छ, ‘नेपाल बार एसोसिएसनको विनियम, २०४९ मा उम्मेदवारका लागि निर्वाचन