नयाँ पन्च ईभीमा प्रिमियम फिचर्स थपिए, मूल्य भने अघिल्लोभन्दा कम हुने

  • शुक्रबार​ २२ साउन २०८३ १०:४४ AM
काठमाडौं । टाटा मोटर्सको विद्युतीय एसयूभी पन्च ईभीको फेसलिफ्ट संस्करण नेपाली बजारमा सार्वजनिक भएको छ । शुक्रबार टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रडिङ प्रालिले टाटाको नयाँ पन्च ईभी नेपालमा सार्वजनिक गरेको हो । फेसलिफ्ट मोडललाई टाटा मोटर्सले ठूलो ब्याट्री, नयाँ र थप आकर्षक डिजाइन र प्रिमियम फिचर्ससहित बजारमा ल्याएको हो । अघिल्लो संस्करण