राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने

  • शुक्रबार​ २२ साउन २०८३ १०:२८ AM
काठमाडौं / नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई पार्टीका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन्।  राष्ट्रिय भेला आयोजक समितिका