के ‘इस्लामिक नाटो जन्मिदैछ ? टर्की, साउदी अरेबिया र पाकिस्तानको यस्तो तयारी
शुक्रबार २२ साउन २०८३ ११:०६ AM
टर्की, साउदी अरेबिया र पाकिस्तानबीच संयुक्त रक्षा सहकार्यलाई संस्थागत रूप दिने उद्देश्यले शुक्रबार रियादमा नयाँ रक्षा सम्झौतामा हस्ताक्षर हुँदैछ । सम्झौताले प्रमुख मुस्लिम बहुल राष्ट्रहरूबीच सैन्य