हिमालयन अर्गनाइजेशन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको अटोमोबाइल्स उत्पादक DONGFENG द्वारा उत्पादित ठूला विद्युतीय बसहरू नेपाल भित्र्याउने भएको छ । कम्पनीले साउन २६ गतेदेखि आयोजना हुन लागेको नाईमा मोबलिटी एक्स्पोमा ति बसहरू सार्वजनिक गर्न लागेको हो । डोङफेङ (Dongfeng Motor Corporation) चीनको सबैभन्दा ठूलो अटोमोबाइल उत्पादक कम्पनीहरूमध्ये एक हो । सन् १९६९ मा स्थापना भएको यो कम्पनी The post आयाम इन्टरकन्टिनेन्टले नेपाल भित्र्यायो डोङफेङका ठूला ईभी, नाईमा एक्स्पोमा लन्च हुने appeared first on Businesspana.