संसद्‍मा उठ्यो राष्ट्रियता, कर वृद्धि र नाका अवरोधको मुद्दा, नियमावली पालना गराउन सभामुखसँग माग

  • शुक्रबार​ २२ साउन २०८३ ०९:३६ AM
काठमाडौं। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरूले सीमा विवाद, राष्ट्रिय सार्वभौमसत्ता, स्वास्थ्य तथा श्रम क्षेत्रका समस्या, संसद्को निरन्तर अवरोध र नियमावली पालना जस्ता समसामयिक तथा राष्ट्रिय महत्त्वका विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। सार्वभौमसत्ता र सीमा विवादमा कडा आपत्ति बैठकमा