काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद बदन भण्डारीले काभ्रेपलाञ्चोकको मण्डनदेउपुरका सुनकोशी नदीमा बेपत्ता भएका वृद्ध दम्पतीको खोजी कार्यलाई उच्च प्राथमिकता दिन सरकारसँग माग गरेका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मण्डनदेउपुर नगरपालिका–७ का ६८ वर्षीय