अभिषेक गिरीले कारागारबाटै कसरी हडपे चार करोडको पेट्रोल पम्प?

  • शुक्रबार​ २२ साउन २०८३ १०:०९ AM
विराटनगर । आपराधिक पृष्ठभूमिका अभिषेक गिरीले मोरङका व्यवसायीलाई विश्वासमा पारेर कारागारबाटै दबाब दिँदै चार करोड रुपैयाँ मूल्यको पेट्रोल पम्प, जग्गा तथा त्यसमा बनेका संरचना आफ्नी दिदीको नाममा पास गराएको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएको छ