प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

  • शुक्रबार​ २२ साउन २०८३ ०९:२४ AM
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि संसद्मा उठाउँदै आएका विषयमा स्पष्ट पार्न सरकार र सभामुखको ध्यानाकर्षण गराएका छन् । बढ्दो महँगी नियन्त्रण गर्न, खाना पकाउने ग्यासको अभाव हटाउन अनुरोध गर्दै उनीहरूले संसद्मा उठाएका माग सम्बोधन हुनुपर्नेमा जोड दिए । बैठकमा समय लिएर नेकपा (एमाले) का सांसद कृपाराम रानाले नेपालको नक्सामा रहेको