भारत : जेन–जीलाई लिएर आरएसएस प्रमुख मोहन भागवतले दिएको बयानप्रति कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपकेले प्रतिक्रिया दिएका छन् ।अभिजीत दीपकेले भने, ‘म चाहन्छु, भाजपाका नेताहरूले एक पटक मोहन भागवतको कुरा सुनून् । किनकि मोहन भागवत भाजपा संरक्षक हुन् । आरएसएस भाजपाको मार्गदर्शक हो । भाजपाले आरएसएस र मोहन भागवतको कुरा सुन्न छोडेको छ ।’ उनले भने, ‘मोहन भागवतजीले जेन–जीलाई राष्ट्रविरोधी नभन्नुहोस् भन्नु हुन्छ । तर भाजपाका नेताहरूले हामीलाई भाइरस भन्छन्