कांग्रेस संस्थापनइतरको भेलालाई देउवाले सम्बोधन गर्ने

  • शुक्रबार​ २२ साउन २०८३ ०४:०१ PM
काठमाडौं : कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेलालाई निवर्तमान सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने भएका छन्। साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गरिएको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने तय भएको राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले जानकारी दिए।भेलाले मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा पार्टीको सम्पूर्ण एकता, सहभागी सह-सहितको भावी कार्यदिशा तय गर्ने उनले बताए। देउवा साउन २६ गते स्वदेश फर्कने बताइएको छ। उनले देउवा स्वदेश फर्किँदा राज्यको तर्फबाट धरपकड भए