काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रचना खतिवडाले जेनजी आन्दोलनका शहीदका परिवार र घाइतेसँग भएको सहमति तत्काल कार्यान्वयन गर्न माग गरेकी छन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन् । उनले सरकारले शहीदका परिवार र घाइतेसँग एक महिनाभित्र पूरा गर्ने गरी २३ बुँदे सहमतिको एक महिना चार दिन पुग्दा समेत