मोबाइल सेवाको गुणस्तर सुधार्न दूरसञ्चार प्राधिकरणको आठ बुँदे निर्देशन

  • शुक्रबार​ २२ साउन २०८३ ०३:०२ PM
काठमाडौँ, साउन २२ गते। नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवाको गुणस्तर अभिवृद्धि, उपभोक्ता हित संरक्षण तथा प्रविधिको प्रभावकारी उपयोगका लागि दूरसञ्चार सेवा प्रदायकलाई आठबुँदे कडा...