करदाता प्रोत्साहनको पहिलो नतिजा : २५० को सामान किन्दा १० लाख उपहार
शुक्रबार २२ साउन २०८३ ०३:१९ PM
काठमाडौँ, साउन २२ गते। कर प्रणालीमा व्यापक सुधार, वित्तीय सुशासन र आर्थिक पारदर्शिता कायम गर्ने नेपाल सरकारको नीति अनुरूप आन्तरिक राजस्व विभागले सञ्चालनमा ल्याएको ‘करदाता प्रोत्साह...