काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद् रञ्जु (दर्शना) न्यौपानेले सरकारले भर्ना शुल्क नलिन दिएको निर्देशन विद्यालयहरुले पालना नगरेको भन्दै आपत्ति जनाएकी छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारले भर्ना शुल्क नलिनु भने पनि सुन्दा अतिरिक्त शुल्क लिनु भन्ने सुनिएको हो ? भन्दै प्रश्न गरिन् । भर्ना शुल्क लिइएको विषयमा दैनिकजसो अभिभावकहरुको गुनासो आउने गरेको उल्लेख