सरकारको शासकीय अराजकता बढ्दै गएको छ : सभापति थापा

  • शुक्रबार​ २२ साउन २०८३ ०९:५६ AM
काठमाडौँ / नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा सरकारको शासकीय अराजकता बढ्दै गएको आरोप लगाउँदै त्यसलाई रोक्न कांग्रेसले प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका छन्। उनले सरकारको