सुनकोशीमा बेपत्ता वृद्ध दम्पतीको खोजीलाई प्राथमिकता दिन सरकारसँग रास्वपाको माग

  • शुक्रबार​ २२ साउन २०८३ १०:०३ AM
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद बदन भण्डारीले काभ्रेपलाञ्चोकको मण्डनदेउपुरका सुनकोशी नदीमा बेपत्ता भएका वृद्ध दम्पतीको खोजी कार्यलाई उच्च प्राथमिकता दिन सरकारसँग माग गरेका