नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले ‘एचपी लुब्रिकेन्ट्स प्रिजेन्ट्स १८ औँ नाडा अटो शो २०२६’का लागि डिजिटल टिकट खरिदमा ५० प्रतिशतसम्मको ‘अर्ली बर्ड’ छुटको घोषणा गरेको छ । संस्था स्थापनाको ५०औँ स्वर्ण वर्षको पुगेको अवसरमा नाडाले यस वर्षको अटो शोमा डिजिटल टिकट खरिदमा ५० प्रतिशतसम्मको ‘अर्ली बर्ड’ छुटको घोषणा गरेको हो । अटोमोबाइल क्षेत्रको बहुप्रतीक्षित मानिएको The post ‘नाडा अटो शो’को टिकट बुकिङमा ५० प्रतिशत छुट appeared first on Businesspana.