विभिन्न सीमा नाकाबाट ५२६ रोहिंग्या नेपाल प्रवेश गरेको प्रहरीको खुलासा

  • शुक्रबार​ २२ साउन २०८३ ०९:५१ AM
नेपाल प्रहरीले विभिन्न सीमा नाकाबाट ५२६ जना रोहिंग्या नेपाल छिरेको पाएको छ। नेपाल प्रहरीले गरेको अनुसन्धानमा कम्तीमा ५२६ जना रोहिंग्या नेपाल छिरेको पाइएको जानकारी दिइएको छ। प्रहरी प्रधान कार्यालयमा शुक्रबार भएको पत्रकार भेटघाटमा प्रवक्ता अभिनारायण काफ्लेले रोहिंग्याको नेपाल प्रवेशबारे जानकारी गराएका हुन्। केही दिनअघि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले पनि रोहिंग्या नेपाल प्रवेश गरेको पाइएको