काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको कोष प्रवद्र्धकत्व तथा रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडको योजना व्यवस्थापन र डिपोजिटरी रहेको रिलायबल सामूहिक लगानीकोष अन्तर्गत सञ्चालित रिलायबल समृद्धि योजना–२ का इकाइहरू नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका छन्। उक्त योजनाका इकाइहरू २०८३ साल साउन २२ गते (आज) नेप्सेमा सूचीकृत भएका हुन्।दोस्रो बजारमा भने यी इकाइहरूको… Continue reading रिलायबल समृद्धि योजना–२ का इकाइ नेप्सेमा सूचीकृत, साउन २५ देखि कारोबार खुल्ने