कर्णाली विकास बैंक कर्जा अपचलन प्रकरणमा तत्कालीन सीईओसहित ३ जना पक्राउ

  • शुक्रबार​ २२ साउन २०८३ ०९:३९ AM
काठमाडौं । समस्याग्रस्त कर्णाली विकास बैंकको कर्जा अपचलन तथा आर्थिक अनियमितता प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) नीरजविक्रम शाहसहित उनकी श्रीमती शुभेक्षा श्रेष्ठ र बैंकको नेपालगन्ज शाखाकी तत्कालीन शाखा प्रबन्धक दीपा थापा रहेका छन् ।जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनीहरूलाई शुक्रबार नेपालगन्जबाट पक्राउ गरिएको हो।… Continue reading कर्णाली विकास बैंक कर्जा अपचलन प्रकरणमा तत्कालीन सीईओसहित ३ जना पक्राउ