नेप्से लगातार दबाबमा, १८४ कम्पनीको शेयर मूल्य घट्दा ३.७७ अर्बको कारोबार

  • शुक्रबार​ २२ साउन २०८३ ०९:५९ AM
काठमाडौं। साताको अन्तिम कारोबार दिन शुक्रबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ओरालो लागेको छ। अघिल्लो कारोबार दिनको तुलनामा आज नेप्से ४.०५ अंकले घटेर २६५०.०९ विन्दुमा बन्द भएको हो। यससँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। बिहीबार ४ अर्ब ६२ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा शुक्रबार ३ अर्ब ७७ करोड रुपैयाँमा सीमित भएको… Continue reading नेप्से लगातार दबाबमा, १८४ कम्पनीको शेयर मूल्य घट्दा ३.७७ अर्बको कारोबार