काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले संसदको सम्मान प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहबाटै सुरुवात हुनुपर्ने बताएका छन् ।प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद दुलालले प्रधानमन्त्री संसदको संबैभन्दा ठूलो नेता भएको बताउँदै सबैभन्दा पहिले कसैले संसदलाई सम्मान गर्नुपर्छ भने त्यो रास्वपाका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्रीले गर्नुपर्ने समेत बताए । उनले संसदको नियमावली अनुसार प्रधानमन्त्रीले सांसदको प्रश्नोतरमा समेत सहभागी भएर सांसदहरुको प्रश्नको जवाफ दिनु पर्