एमालेद्वारा सांसदले पाउने स्वकीयसम्बन्धी कार्यविधि पारित

  • शुक्रबार​ २२ साउन २०८३ ०३:०१ PM
काठमाडौं : नेकपा एमालेले सांसदहरुले पाउने स्वकीयसम्बन्धी कार्यविधि पारित गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको एमाले संसदीय दलको बैठकले सांसदहरुले पाउने स्वकीयको मापदण्ड लगायतका कार्यविधि निर्माण गरेर पारित गरेको हो ।त्यस्तै संसदमा छलफलका क्रममा रहेका विधेयकहरूलाई परिमार्जन र प्रभावकारी बनाउन गहन अध्ययन, विशेषज्ञहरूसँग छलफल र संशोधन प्रस्तावमा भाग लिने कुरामा जोड समेत दिइएको एमाले संसदीय दलका उपनेता पद्मा अर्यालले जानकारी दिइन् ।सरकारले ल्याएका विधेयकहरु सोही रूपमा पास गर्दा भविष्यमा जोखिम वा खतर