३५ वर्ष के भयो भनेर अब प्रश्न नसोध्नुस्, उहाँहरुले नगरेका काम गर्नुस् : खुश्बु ओली

  • शुक्रबार​ २२ साउन २०८३ ०३:०१ PM
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद खुश्बु ओलीले पुराना दलहरुले ३५ वर्षमा नगरेका कामहरु गर्न वर्तमान सरकारलाई सुझाव दिएकी छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद ओलीले भनिन्, ‘३५ वर्ष के भयो भनेर प्रश्न नसोध्नुस् अब, ३५ वर्षमा उहाँहरुले नगरेका कामहरु तपाईहरु गर्नुस् ।’३५ वर्षको भागेदार सबै हुनुपर्छ भन्ने नभएको बताउँदै उनले ३५ वर्ष केहि नगरिएको भाष्यलाई समाप्त गरेर उनीहरुले नगरेका कामलाई अगाडि बढाउन सरकारलाई आग्रह गरिन् । उनले भनिन्, ‘३५ वर्ष