काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र साहले दिएको सीमासम्बन्धी अभिव्यक्ति राष्ट्रिय रेकर्डमा राखिराख्न मिल्ने भन्दै सच्याउन वा हटाउन माग गरेका छन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उनले शाहले दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरेका हुन् । उनले उक्त अभिव्यक्ति संसदबाट नहटेसम्म विपक्षी