पोखरासँग भगिनी सम्बन्ध रहेको कोमागानेमा नेपालीले चौतारो बनाउने
शुक्रबार २२ साउन २०८३ ०२:०५ PM
रमेश पौडेलपोखरा, साउन २२ गते । पोखरा र जापानको कोमागाने नगरबिच भगिनी सम्बन्ध स्थापना भएको २५ औं वर्षगाँठका अवसरमा जापानमा रहेको कास्की पोखरा समाजले कोमागाने नगरको सुजुरानस्थित पार्...