खडेरी प्रभावित क्षेत्रको स्थलगत अनुगमन, दीर्घकालीन समाधानका लागि प्रतिवेदन तयार गरिने
शुक्रबार २२ साउन २०८३ ०२:३२ PM
प्रतीक इच्छुक शर्मासल्यान, साउन २२ गते। कर्णाली प्रदेश सरकारले गठन गरेको सुख्खाग्रस्त क्षेत्र अध्ययन तथा अनुगमन कार्यदलले शुक्रबार सल्यानको बनगाड कुपिण्डे नगरपालिका र सुर्खेतको सिम...