एमाले नेता चक्रे मिलनलाई सम्पत्ति शुद्धीकरण मुद्धामा सफाइ

  • शुक्रबार​ २२ साउन २०८३ ०८:१६ AM
काठमाण्डु– आपराधिक र गुण्डागर्दी पृष्ठभूमिका एमाले नेता एवं चक्रे मिलन भनेर चिनिने मिलन गुरुङ दम्पतीलाई सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण कसुरमा सर्वोच्च अदालतले सफाइ दिएको छ । न्यायाधीश अब्दुल अजीज मुसलमान र मेघराज पोखरेलको इजलासले बिहीबार गुरुङ दम्पत्तिलाई सफाई दिएको हो । विशेष अदालतले १० माघ २०७४ मा गुरुङ दम्पतीलाई उक्त मुद्दामा सफाइ दिएको थियो ।