काठमाण्डु– शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा डा. आशिष गोविन्द अमात्य नियुक्त भएका छन्। उनलाई शुक्रबार हृदय केन्द्रको निर्देशकमा नियुक्त गरिएको हो । उनले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । डा. अमात्य मुटुरोग शल्यक्रियासम्बन्धी एनेस्थेसिया सेवामा कार्यरत हुन। उनी लामो समयदेखि केन्द्रमै कार्यरत छन्। उनी हालसम्म