काठमाण्डु– सभामुख डोलप्रसाद अर्याल (डिपी) ले धनुषाको ढल्केबरमा निर्माण गर्ने भनिएको ट्रमा सेन्टर अन्यत्रै सार्ने तयारी भएको भन्ने विषयमा सरकारलाई संसदमा स्पष्ट जवाफ दिन रुलिङ गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसका सांसद डा. चन्द्रमोहन यादवले बजेट सुनिश्चित भइसकेको ढल्केबर ट्रमा सेन्टर सरकारले अन्यत्र सार्न लागेको भन्दै आपत्ति जनाएका थिए । स्वास्थ्य तथा जनसंख्या