काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले धनुषाको ढल्केवरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको अवस्थाबारे प्रतिनिधिसभालाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद डा. चन्द्रमोहन यादवले ट्रमा सेन्टर अन्यत्र सार्ने तयारी भइरहेको भन्दै आपत्ति जनाएपछि सभामुख अर्यालले सरकारलाई तत्काल वास्तविकता स्पष्ट पार्न निर्देशन दिएका हुन् । सभामुख अर्यालले, ‘आजै माननीय चन्द्रमोहन