बहुमतको अहंकारले सरकारलाई शासकीय अराजकतामा पुर्‍यायो : गगन थापा

  • शुक्रबार​ २२ साउन २०८३ ०८:३० AM
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकार ‘शासकीय अराजकता’ तर्फ उन्मुख भएको आरोप लगाएका छन् । उनले सरकारको कार्यशैली, कानुन कार्यान्वयन र आन्दोलनरत पक्षसँग भएका सम्झौता कार्यान्वयनमा गम्भीर प्रश्न उठाएका हुन् । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै थापाले लोकतन्त्रको मूल आधार विधिको शासन भएको उल्लेख गर्दै कानुनभन्दा माथि