सार्वजनिक सडक विधेयकबारे ट्रक व्यवसायी : पाँच लाख जरिवाना संशोधन गर्न माग

  • शुक्रबार​ २२ साउन २०८३ ०८:४७ AM
काठमाडौं / नेपाल ट्रक यातायात व्यवसायी महासंघले प्रतिनिधिसभामा प्रस्तुत सार्वजनिक सडक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक का केही व्यवस्थाप्रति ध्यानाकर्षण गराउँदै जरिवानासम्बन्धी प्रावधान संशोधन गर्न