प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन माग, तातोपानी नाका तत्काल सञ्चालन गर्न सरकारसँग आग्रह
शुक्रबार २२ साउन २०८३ ०८:५७ AM
काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै तातोपानी नाका र अरनिको राजमार्ग तत्काल सञ्चालनमा