केन्द्रीय बैंक ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै

  • शुक्रबार​ २२ साउन २०८३ ०९:१४ AM
काठमाडौँ/ रु ६० अर्ब रुपैयाँ बराबरको एकमहिने निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निष्कासन गर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आगामी ३१ दिनका