महालक्ष्मी विकास बैंकले महिला कर्मचारीहरूको शिशु मातृत्वलाई प्राथमिकतामा राख्दै केन्द्रीय कार्यालय, दरबारमार्गमा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालनमा ल्याएको छ । विश्व स्तनपान सप्ताह २०२६ (अगस्ट ०१ देखि अगस्ट ०७) को अवसरमा बैंकले शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालनमा ल्याएको हो। बैंकका अनुसार स्तनपान गराइरहेका महिला कर्मचारीहरूलाई सुरक्षित, सहज, स्वच्छ तथा गोपनीय वातावरण The post महालक्ष्मी विकास बैंकद्वारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालनमा appeared first on Businesspana.