‘स्टार्टअप समिट नेपाल–२०२६’ सुरु 

  • शुक्रबार​ २२ साउन २०८३ ०९:१२ AM
नेपालमा उद्यमशीलता, नवप्रवर्तन, आत्मनिर्भर अर्थतन्त्र तथा रोजगारी सिर्जनाको संस्कृतिलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ ‘स्टार्टअप समिट नेपाल–२०२६’ को औपचारिक शुभारम्भ गरिएको छ । “राष्ट्र निर्माणमा स्टार्टअपको भूमिका” भन्ने मूल विषयमा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय सभाहलमा आयोजित विशेष कार्यक्रममार्फत यस राष्ट्रिय अभियानको शुभारम्भ गरिएको हो । विश्वका विकसित राष्ट्रहरूको आर्थिक समृद्धिको आधार नवप्रवर्तन, अनुसन्धान, प्रविधि र स्टार्टअपलाई The post  ‘स्टार्टअप समिट नेपाल–२०२६’ सुरु  appeared first on Businesspana.