सांसद यादवको प्रश्न- ढल्केबरको ट्रमा सेन्टर योजना कहाँ हरायो ?

  • शुक्रबार​ २२ साउन २०८३ ०८:३३ AM
नेपाली कांग्रेसका सांसद डा.चन्द्रमोहन यादवले मधेश प्रदेशको धनुषास्थित ढल्केबरमा निर्माण गर्ने भनिएको ट्रमा सेन्टरको योजना किन रोकियो भन्दै सरकारसँग जवाफ माग गरेका छन् । उनले ढल्केबरमा ट्रमा सेन्टर निर्माण गर्ने निर्णयबाट पछि हट्नु नीतिगत निरन्तरताविपरीत भएको भन्दै त्यसले जनतामा राज्यप्रतिको विश्वास कमजोर बनाउने चेतावनी दिए । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद यादवले ०७७ सालदेखि