काठमाडौं। एनएमबि क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित एनएमबि सरल एनएमबी म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेको ‘एनएमबी सरल बचत फण्ड’ इकाईधनीलाई ५.२५ प्रतिशत नगद प्रतिफल वितरण गर्ने भएको छ। एनएमबि सरल फण्डको योजना व्यवस्थापक एनएमबी क्यापिटल लिमिटेडका अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि २०८३ असार मसान्तमा कायम इकाई पुँजी ४ अर्ब ८१ करोड १७ लाख ५५ हजार… Continue reading एनएमबि क्यापिटलले एनएमबी सरल बचत फण्डका इकाईधनीलाई ५.२५ प्रतिश नगद प्रतिफल दिने