दिपलको साथमा मिस युनिभर्स नेपाल २०२६ का लागि अडिसनबाट छानिए २५ प्रतिष्पर्धी 

  • शुक्रबार​ २२ साउन २०८३ ०८:२९ AM
काठमाडौं। दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौं ग्रान्ड अडिसन सम्पन्न भएको छ। देशभरबाट छनोट प्रक्रियामार्फत आएका ६५ जना प्रतिस्पर्धीले आफ्नो आत्मविश्वास, प्रतिभा र क्षमता प्रस्तुत गरेका थिए। अडिसनबाट २५ जना प्रतिस्पर्धी अर्को चरणका लागि छनोट हुनेछन्। ग्लोबल ग्ल्यामर भेन्चर प्रा।लि।द्वारा आयोजना गरिएको प्रतियोगितामा दिपल शीर्ष प्रायोजक रहेको छ। ‘एभचाभअत ब्क थ्यग ब्चभ’ नारासहित… Continue reading दिपलको साथमा मिस युनिभर्स नेपाल २०२६ का लागि अडिसनबाट छानिए २५ प्रतिष्पर्धी