मिड भ्याली इन्टरनेसनल कलेज र ईसीयूटीबीच शैक्षिक सहकार्य विस्तार, ११ विद्यार्थी चीन जाने

  • शुक्रबार​ २२ साउन २०८३ ०८:३३ AM
काठमाडौं । मिड भ्याली इन्टरनेसनल कलेजले चीनको प्रतिष्ठित इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजी (ईसीयूटी) सँगको शैक्षिक सहकार्यलाई थप विस्तार गर्दै सन् २०२६ को ‘ईसीयूटी कल्चरल एक्सचेन्ज प्रोग्राम’ सुरु गरेको छ। कार्यक्रमको औपचारिक सुरुवातका अवसरमा ईसीयूटी अन्तर्राष्ट्रिय विद्यालयका उपडिन झोउ लिङ तथा अन्तर्राष्ट्रिय सहकार्य तथा आदान–प्रदान कार्यालयका शाखा प्रमुख फान झेनछ्वान नेपाल भ्रमणमा आएका थिए। भ्रमणका… Continue reading मिड भ्याली इन्टरनेसनल कलेज र ईसीयूटीबीच शैक्षिक सहकार्य विस्तार, ११ विद्यार्थी चीन जाने