मोबाइल सेवा सुधार्न एनटीएको कडाइ, फोर–जी विस्तार र फाइभ–जी योजनासहित ८ निर्देशन 

  • शुक्रबार​ २२ साउन २०८३ ०९:०४ AM
काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई सेवा गुणस्तर सुधार, नेटवर्क विस्तार, फोर–जी सेवा विस्तार तथा ग्राहक सेवा प्रभावकारी बनाउन ८ बुँदे निर्देशन दिएको छ। प्राधिकरणले दूरसञ्चार ऐन, २०५३ को दफा १५ बमोजिम मोबाइल सेवा प्रदायकलाई निर्देशन दिँदै सेवा गुणस्तर,९त्तयक्० नेटवर्क विश्वसनीयता, रेडियो फ्रिक्वेन्सी स्पेक्ट्रमको प्रभावकारी उपयोग, नियामकीय अनुपालन तथा उपभोक्ता हित… Continue reading मोबाइल सेवा सुधार्न एनटीएको कडाइ, फोर–जी विस्तार र फाइभ–जी योजनासहित ८ निर्देशन