‘देशमा कहिल्यै नभएको शासकीय अराजकता अहिले देखिरहेको छु’: गगन थापा

  • शुक्रबार​ २२ साउन २०८३ ०८:०८ AM
काठमाडौं । नेपाली कांग्रेसका सभापित गगन थापाले देशमा अहिले शासकीय अराजकताको अवस्था रहेको टिप्पणी गरेका छन् । प्रधानमन्त्रीदेखि रास्वपाका सांसदसम्म अराजक व्यवहार देखाइरहेको उनको आरोप छ । आज पार्टीनिकट आदिवासी जनजाति महासंघको भेलामा बोल्दै थापाले यस्तो आरोप लगाएका हुन् । उनले भने, ‘सत्ताधारी पार्टीका सांसदले कर्मचारी हप्काएका छन्, मन्त्रीले उत्तेजना फैलाउने अभिव्यकित दिएका छन् ।Continue reading "‘देशमा कहिल्यै नभएको शासकीय अराजकता अहिले देखिरहेको छु’: गगन थापा"