काठमाडौं । नेता राम कार्कीले जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) परित्याग गरेका छन् । जनार्दन शर्मासँगै माओवादी केन्द्र परित्याग गरेर प्रलोपामा गएका कार्कीले पार्टी परित्याग गरेका हुन् । पुराना पार्टीहरू विसर्जित भएको घोषणासहित अगाडि आएको प्रलोपा निर्वाचनको भुमरीमा पसेपछि आफ्नो वैचारिक अडानमा कायम रहन नसकेको कार्कीले उल्लेख गरेका छन् । The post राम कार्कीले परित्याग गरे जनार्दन शर्माको प्रलोपा appeared first on Kalika Khabar.