नेपाली कांग्रेस सुनसरीको प्रधानमन्त्रीलाई ज्ञापन–पत्र, ३ दिनभित्र माग पूरा नभए आन्दोलनको चेतावनी

  • शुक्रबार​ २२ साउन २०८३ ०७:४५ AM
इनरुवा  । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुनसरीले देवानगञ्ज गाउँपालिकामा भएको गोलीकाण्डका पीडित परिवारसँग भएको सहमति अविलम्ब कार्यान्वयन गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन–पत्र बुझाएको छ। सुनसरीका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा ज्ञापन–पत्र